काठमाडौं ।यौन दुर्व्यवहारको आरोपमा नेपाल प्रहरीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्।
१४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर विदुर शिवाकोटी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जनाकारी दिए।
बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा शिवाकोटीले आफूमाथि बलात्कार गरेको उजुरी गरेपछि उनलाई पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच