नयाँ दिल्ली । भारतमा हालै सम्पन्न भएको लोकसभाको निर्वाचनको मतगणना चलिरहेको छ । मतगणनाको अहिलेसम्मको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वको गठबन्धन एनडीए सबैभन्दा अगाडि देखिएको छ ।कूल ५४३ सिटमध्ये २९९ सिटमा एनडीए अगाडि छ । तर विपक्षी गठबन्धनले एनडीएलाई कडा टक्कर दिइरहेको छ । कयौं राज्यमा प्रतिस्पर्धा रोमाञ्चक देखिएको छ । कयौं हट सिटमा अचम्भित पार्ने खालको रुझान आएको छ ।दिउँसो सम्म कसको सरकार बन्नेछ भनेर स्पष्ट तस्वीर आउने बताइएको छ । पश्चिम बंगालको शुरुआती रुझानमा बीजेपीमाथि टीएमसी भारी देखिएको छ । राज्यको ४१ सिटमध्ये २८ सिटमा टीएमसी अगाडि छ । बीजेपी १० सिटमा मात्रै अगाडि छ । कंग्रेस भने २ सिटमा अगाडि छ । सीपीआईले एक सिटमा अग्रता लिएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच