दैलेखमा गयो भूकम्प

दैलेखमा गयो भूकम्प

अर्थ चौतारी

दैलेखमा गयो भूकम्प

A A- A+

काठमाडौं । दैलेखमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?