नेपाल ईयूको कालोसूचीमा यथावत्

नेपाल ईयूको कालोसूचीमा यथावत्

अर्थ चौतारी

नेपाल ईयूको कालोसूचीमा यथावत्

A A- A+

काठमाडौँ । युरोपेली युनियन (ईयू) ले नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा यथावत् राखेको छ । सरकारले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन निरन्तर पहल गर्दै आएपनि त्यसमा सफलता हासिल हुन नसकेको हो ।  ३० मे २०२४ मा युनियनले अपडेट गरेको नयाँ सूचीमा नेपाल कालोसूचीमै रहेको हो । ईयूको उडान सुरक्षा चासोको सूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका दर्ता भएर सञ्चालनमा सबै वायुसेवा कम्पनीहरू रहेका छन् । ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राख्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?