कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्थ चौतारी

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

A A- A+

भद्रपुर– यहाँको कचनकवल गाउँपालिका– ७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गए राती एक जनाको मृत्यु भएको छ ।  करेन्ट लाग्दा ५० बर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?