कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

अर्थ चौतारी

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

A A- A+

काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भिमाद नगरपालिका-८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्त बहादुर शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत तनहुँको २०६० माघ २८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले स्याङ्जा चापाकोट नगरपालिका-४ घुर्लिचौरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ पठाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?