काठमाडौं । बाढि/पहिरोको जोखिम बढेको भन्दै बीपी राजमार्गमा १५ दिनसम्मका लागि साँझ ६ः३० बजेदेखि विहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाईएको छ । काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय लिएको हो ।
मनसुन सुरु भएसँगै बाढिपहिरोको जोखिम बढेको भन्दै सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय लिएको हो गतवर्षको बाढिले बीपी राजमार्गको भकुण्डेबेसीदेखि मंगलटारसम्म परेको असर अझै कायम छ । रातिको समयमा यात्रुवाहक सवारी चलाउँदा दुर्घटना हुने जोखिम रहेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच