सहकारी ठगी छानबिन संसदीय विशेष समितिमा महिला सहकारी सञ्चालकसँग छलफल

सहकारी ठगी छानबिन संसदीय विशेष समितिमा महिला सहकारी सञ्चालकसँग छलफल

अर्थ चौतारी

सहकारी ठगी छानबिन संसदीय विशेष समितिमा महिला सहकारी सञ्चालकसँग ...

A A- A+

काठमाडौँ । सहकारी ठगी छानबिन संसदीय विशेष समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । आइतबार बिहान सुरु बैठकमा महिला सहकारी सञ्चालकसँग छलफल भइरहेको समितिले जनाएको छ । यसअघि बुधबार बसेको समितिको बैठकले हालसम्म सम्पन्न कामको समीक्षा गर्दै एकहप्ताभित्र प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गरिसक्ने गरी जिम्मेवारी तोकेको थियो । प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गर्न जुटेको समितिले यहीबीचमा महिला सहकारी सञ्चालकसँग पनि छलफल गरेको हो। समितिले रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?