काठमाडौं । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् । प्रतिनिधिसभाको बैठक निरन्तर अवरोध भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री लेखकको राजीनामालाई बटमलाईन बनाएर संसद् अवरुद्ध गरिरहेको छ ।
सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरे निरन्तर छलफलमा छन् । हिजो रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका सभामुख घिमिरेले आज सदन बसनुअघि गृहमन्त्री लेखकसँग छलफल गरेका हुन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच