अदालतमा उपस्थित भए रवीन्द्र मिश्र

अदालतमा उपस्थित भए रवीन्द्र मिश्र

अर्थ चौतारी

अदालतमा उपस्थित भए रवीन्द्र मिश्र

A A- A+

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । तीनकुनेको हिंसात्मक घटनामा प्रतिवादी बनाइएका उनी केहि बेरअघि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

हाजीरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्कबाहिर थिए । तर गत जेठ ११ मा मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएपछि उनी अदालत उपस्थित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?