राप्रपाद्धारा आजपनि संसद् बैठक बहिष्कार, बैठक भत्ता नलिने घोषणा

राप्रपाद्धारा आजपनि संसद् बैठक बहिष्कार, बैठक भत्ता नलिने घोषणा

अर्थ चौतारी

राप्रपाद्धारा आजपनि संसद् बैठक बहिष्कार, बैठक भत्ता नलिने घोषणा

A A- A+

काठमाडौं। राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आफूहरुले संसद् अवरोध गरिराखेको अवस्थामा जबरजस्ती संसद् चलाउने काम नहोस भनेर सभामुख देवराज घिमिरेको ध्यानाकार्षण गराएका छन् ।

संसद्मा एक सय सिट भएको दल र एक सिटमात्रै भएको दलको उस्तै मान्यता रहेको भन्दै सभामुखले विभेद गर्न नमिल्ने बताए । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले जबरजस्ती संसद् चलाईए राप्रपाले बहिष्कार गर्ने घोषणा गरे ।

उनले राप्रपाले बैठक बहिष्कार गर्दा आफूहरुको नाममा आउने बैठक भक्ता राजश्वको नाममा फिर्ता होस भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?