ठमाडौँ । अर्थमन्त्री वर्षमान पुनको गृह जिल्ला रोल्पाको बडाचौरमा रहेको विमानस्थलको स्तरउन्नतिका लागि बजेट परेको छ । पर्यटन मन्त्रालय अन्तर्गत विमानस्थलको सुधार तथा स्तरउन्नति कार्यक्रमका लागि सरकारले बजेट छुट्याउँदै सुर्खेत विमानस्थल, रोल्पाको बडाचौर विमानस्थल दाङ टरीगाउँ, जुम्ला, विराटनगर, नेपालगञ्ज र धनगढीको विमानस्थलको स्तरउन्नति गरिने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । नागरिक उड्यान तथा पूर्वाधारतर्फ ३ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले जनाकारी दिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच