काठमाडौँ। टोखाबाट गोली हानेर नियन्त्रणमा लिएकाहरू चार जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
मंगलबार काठमाडौंको टोखामा ७ राउन्ड गोली चलाएर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले कारोबारी पक्राउ गरेको थियो।
लागु औषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्ने चारै जना भारतीय नागरिक रहेका छन्। उनीहरूको नाम र ठेगाना खुल्न बाँकी रहेको उनले बताए।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच