काठमाडौं- नुहाउनु स्वास्थ्यका लागी फाइदाजनक हो भन्ने कुरा हामी सबैले बुझेका छौ । नुहाउनु व्यक्तिगत सरसफाइको कुरा पनि हो । नुहाएपछि शरीरमा सकारात्मक ऊर्जा उत्पन्न हुन्छ ।
नुहाउने सन्दर्भ व्यक्ति विशेष फरक–फरक हुन्छ । कसैले हप्ता दिनमा एक दिन मात्र नुहाइरहेका हुन्छन्, कसैले हप्तामा दुई दिन तिन दिन नुहाउँछन् भने कतिपयले भने दैनिक नुहाउने गर्छन् ।
आफ्नो आवश्यकता र अनुकूलता अनुरूप सबैले नुहाउने गर्छन् । हामी जति धरै नुहायो त्यति नै सफा र राम्रो मान्छौँ । तर धरै नुहाउनु पनि स्वस्थका लागि हानिकारक हुन्छ ।
हरेक दिन नुहाउनु व्यक्तिगत सरसफाइको कुरा हो । शरीरलाई सफा राख्दा धेरै रोगहरूबाट बच्न सकिन्छ । धेरै नुहाउँदा स्वस्थ ब्याक्टेरियाहरू पनि पखालिन्छ, जसले छालालाई सुक्खा पार्ने, छाला फुट्ने, चिलाउने समस्या देखिन्छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच