काठमाडौं । प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ । अर्को बैठक अब जेठ २८ गते (बुधबार) दिउँसो १ बजे बस्ने तय भएको छ । आजको बैठक निर्धारित समयभन्दा डेढ घण्टा ढिलो सुरु भएपनि नियमित प्रक्रियामा नगई स्थगित् भएको थियो । विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच