राइड सेयरिङका नाममा बढी भाडा असुल्ने सयभन्दा बढी कारबाहीमा परे

राइड सेयरिङका नाममा बढी भाडा असुल्ने सयभन्दा बढी कारबाहीमा परे

अर्थ चौतारी

राइड सेयरिङका नाममा बढी भाडा असुल्ने सयभन्दा बढी कारबाहीमा ...

A A- A+

काठमाडौँ । राइडसेयरिङका नाममा बढी भाडा असुल गर्ने सयभन्दा बढी राइडरलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपनिरीक्षक दिपक गिरीले अहिलेसम्म १ सय २ जना कारबाहीमा परेको जानकारी छन् ।

उनका अनुसार उजुरीका आधारमा राइड सेयरिङका नाममा बढी भाडा असुल गर्ने ६ जनालाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । यस्तै अन्य ९६ जनालाई ५०० र सोभन्दा माथि जरिवाना गरेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?