काठमाडौं। नेकपा (माओवादी केन्द्र) र विजय सैँजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीबीच एकता भएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच दुई पार्टीबीच एकता घोषणा भएको हो ।
पार्टी एकता समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष सैँजुलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पनि आजै एकता भएको थियो । पछिल्लो समय माओवादी केन्द्रले वामपन्थी एकतालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच