हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

अर्थ चौतारी

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

A A- A+

काठमाडौं– हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीका सचिव कृष्णप्रसाद भण्डारीका अनुसार हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो ।हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट स्वीकृतिका लागि पठाउने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?