लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि नेपाल प्रहरी र एपीएफ भिड्दै

लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि नेपाल प्रहरी र एपीएफ भिड्दै

अर्थ चौतारी

लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि नेपाल प्रहरी ...

A A- A+

नेपालगञ्ज– लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

नेपालगञ्ज रङ्गशालामा अपराह्न ४ बजे सुरु हुने फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बीच प्रतिस्पर्धा हुनेछ । दुवै विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने ठानिएको छ । प्रतियोगिताको विजेताले पाँच लाख पाँच हजार ५५५  र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?