पर्सामा स्थास्थ्य शिविर, ७३ जनाको आँखाको शल्यक्रिया

पर्सामा स्थास्थ्य शिविर, ७३ जनाको आँखाको शल्यक्रिया

अर्थ चौतारी

पर्सामा स्थास्थ्य शिविर, ७३ जनाको आँखाको शल्यक्रिया

A A- A+

काठमाडौं । पर्साको पकहामैनपुर गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विशेष गरी ज्येष्ठ नागरिकहरुको आँखामा देखिएको समस्याको निःशुल्क शल्यक्रिया गरिएको थियो । व्यवसायी रुपेश पाण्डेको आर्थिक सहयोगमा ७३ जना आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गराइएको थियो । गाउँपालिकामा वीरगन्ज आँखा अस्पतालमा सहयोगमा विशेषज्ञ चिकित्सकहरुको टोली शिविरमा खटिएको थियो । “यही साता शिविर सम्पन्न गरिएको हो,” पाण्डेले भने, “विशुद्ध सेवाको भावनाले यो शिविर आयोजना गरेका हौँ ।”
sibir-1723634723.JPG

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?