चट्याङ लागेर बझाङमा एक जनाको मृत्यु

चट्याङ लागेर बझाङमा एक जनाको मृत्यु

अर्थ चौतारी

चट्याङ लागेर बझाङमा एक जनाको मृत्यु

A A- A+

काठमाडौं –बझाङमा चट्याङ लागेर एक जनाको निधन भएको छ।

बुधवार साँझ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?