तडकभडक नगरी तीज मनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह

तडकभडक नगरी तीज मनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह

अर्थ चौतारी

तडकभडक नगरी तीज मनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह

A A- A+

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले आउँदै गरेको तीज मनाउनेक्रममा अनावश्यक तडक भड्क नगर्न आग्रह गरेको छ ।प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम संचालन नगर्न आग्रह गरेको हो ।साथै प्रशासनले अनावश्यक तडक भड्क र खर्चिलो हुने गरी तीजका कार्यक्रम आयोजना गरेमा निगरानी गरी कानुन अनुसार कारबाही हुने स्पष्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?