आफ्नो फोटो जलाउनेलाई पक्राउ गर्दापनि प्रचण्डले जनाए विरोध

आफ्नो फोटो जलाउनेलाई पक्राउ गर्दापनि प्रचण्डले जनाए विरोध

अर्थ चौतारी

आफ्नो फोटो जलाउनेलाई पक्राउ गर्दापनि प्रचण्डले जनाए विरोध

A A- A+

काठमाडौं, ३ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रमा बिरोधका विभिन्न रूप हुने भन्दै फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने धारणा राखेका छन् ।

राप्रपाका युवा निराजन बम पलाँतालाई प्रहरी आज प्रचण्डको फोटो जलाएको भन्दै पक्राउ गरेको छ । उनलाई चितवनबाट पक्राउ गरी हेटौंडा लगिएको छ । यही सन्दर्भमा प्रचण्डले फोटो जलाउँदैमा पक्राउ गरिनु उचित नभएको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?