पहिलो बलमै आउट भए मार्टिन गुप्टिल, न्यूजिल्यान्डकै बलरले गरे बोल्ड

पहिलो बलमै आउट भए मार्टिन गुप्टिल, न्यूजिल्यान्डकै बलरले गरे बोल्ड

अर्थ चौतारी

पहिलो बलमै आउट भए मार्टिन गुप्टिल, न्यूजिल्यान्डकै बलरले गरे ...

A A- A+

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो दोस्रो म्याच खेलिरहेको विराटनगर किङ्स सुरुमै दबाबमा आएको छ ।

१८३ रनको विशाल लक्ष्य पछ्याइरहेको विराटनगरका ओपनर मार्टिन गुप्टिल शून्य रनमा आउट भए ।

न्यूजिल्यान्डका ब्याट्सम्यान गुप्टिललाई न्यूजिल्यान्डकै बलर स्कट कुगेलइनले पहिलो ओभरको तेस्रो बलमा बोल्ड गरे

टीमका प्रमुख ब्याट्सम्यान पहिलो बलमै आउट भएपछि विराटनगर अप्ठेरोमा परेको छ । अघिल्लो खेलमा गुप्टिलले अर्धशतक बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?