काठमाडौं, २३ मंसिर । रास्वपाले आफ्नो सभापति रवि लामिछानेको मानवअधिकारसमेत हनन गरेको निश्कर्ष निकालेको छ ।
रास्वपाको तर्फबाट कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मानवअधिकार आयोगमा लामिछानेको मानवअधिकार रक्षाको लागि उजुरी हालेका छन् ।
बुर्लाकोटीले हालेको उजुरीमा लामिछानेको जीउज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न गराउन भनेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच