माओवादी बैठक: अखिल क्रान्तिकारीको सम्मेलन स्थगित, मंसिर २७ लाई बोलाइयो स्थायी कमिटी बैठक

माओवादी बैठक: अखिल क्रान्तिकारीको सम्मेलन स्थगित, मंसिर २७ लाई बोलाइयो स्थायी कमिटी बैठक

अर्थ चौतारी

माओवादी बैठक: अखिल क्रान्तिकारीको सम्मेलन स्थगित, मंसिर २७ लाई ...

A A- A+

काठमाडौं । नेकपा माओवादी केन्द्रले मङ्सिर २७ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । आज बसेको पदाधिकारी बैठकले मङ्सिर २७ गते स्थायी समिति बैठक बोलाएको हो ।

आजैको बैठकले यही २३ र २४ गते हुने अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ । यसबारेमा निर्णय लिन मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको हो ।

यसअघि असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलनमा उमेर हदको विवाद चर्किँदा स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?