कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो

अर्थ चौतारी

कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो

A A- A+

काठमाण्डौ – कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडकमाथि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

यस्तै आठबीस नगरपालिका–१ मा पनि पहिरोले सडक अवरुद्ध हुँदा कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?