सुनको मूल्य तोलाको १२०० सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलाको १२०० सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ चौतारी

सुनको मूल्य तोलाको १२०० सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ ...

A A- A+

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ ।हिजो प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी आज १८१५ रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?