सन्दीपले भने – मेरो सपना पूरा नभए पनि देशको भयो

सन्दीपले भने – मेरो सपना पूरा नभए पनि देशको भयो

अर्थ चौतारी

सन्दीपले भने – मेरो सपना पूरा नभए पनि देशको ...

A A- A+

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकपमा सहभागी हुन अमेरिकाको भिसा पाउन कठिनाई भएपछि सामाजिक सञ्जालमा भावुक पोष्ट गरेका छन् ।

उनले आफ्नो सपना पूरा नभएपछि देशको पूरा भएको बताए ।

लामिछानेले भनेका छन्, ‘इमान्दारीपूर्वक, मेरो सपना पूरा नभए पनि म के कुरामा खुशी छु भने मेरो देशको सपना पूरा भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?