जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

अर्थ चौतारी

जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

A A- A+

काठमाडौं । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–३ का ४५ वर्षीय पन्चु पासवान छन् ।

पासवानले कटहरी गाउँपालिका–५ का एक व्यक्तिलाई उक्त पदमा जागिर लगाइदिने भन्दै तीन लाख ३० हजार रुपैयाँ लिई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?