सिंहदरबारमा सर्वपक्षीय बैठक सुरु

सिंहदरबारमा सर्वपक्षीय बैठक सुरु

अर्थ चौतारी

सिंहदरबारमा सर्वपक्षीय बैठक सुरु

A A- A+

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वपक्षीय बैठक सुरु भएको छ ।

सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको हो ।

मन्त्री, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?