काठमाडौं । रास्वपाकी नेतृ ज्वाला संग्रौलाको चरित्र हत्या गरेपछि पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाइ हुँदैछ । सो निवेदन सर्वोच्चका न्यायाधीश प्रकाशमासिंह राउतको एकल इजलासमा पेशीपरेको छ ।
सोमबार प्रसाईलाई रिहा गर्न माग गर्दै उनका छोरा निराजनले सर्वोच्चमा रिट हालेकाथिए । प्रसाईं आइतबार भक्तपुरबाट पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच