काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीपक्राउ परेका छन् । प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्ने तयारी गरेको उच्च स्रोतको दाबी छ । रविलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालित भैसकेको छ सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै प्रहरीले एक्शन लिन थालेको हो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच