काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे ३ अंकले बढेको छ । उक्त सेसनमा नेप्से ३.५८ अंकले बढेर २५४८.३४ विन्दुमा पुगेको छ । उक्त सेसनमा १४ लाख ३५ हजार ७५४ रुपैयाँ बराबरको २ हजार ९९७ कित्ता शेयर किनबेच भएको छ । प्रि ओपन सेसनमा १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । उक्त सेसनमा २७ वटा कम्पनीको शेयर ६४ पटक किनबेच भएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच