काठमाडौं, भदौ ३० । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच