नेपाल पुनर्बीमा कम्पनीको सीईओमा थापा नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको सीईओमा थापा नियुक्त

अर्थ चौतारी

नेपाल पुनर्बीमा कम्पनीको सीईओमा थापा नियुक्त

A A- A+

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् । २०८० जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको ५२४ औँ बैठकले खुल्ला प्रतिस्पर्धाको माध्यमबाट थापालाई नियुक्ति दिएको हो ।बीमा ऐन, २०७९ को दफा ५७ बमोजिम सीईओ थापालाई चार वर्षका लागि नियुक्ति दिने निर्णय गरेको समेत समितिले जनाएको छ । २०८० जेठ १८ गतेदेखि लागू हुनेगरी नियुक्ति पाएका सीईओ थापाको पदावधि २०८५ जेठ १७ गतेसम्म रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?