कुपन्डोलमा मेलम्ची खानेपानीको पाइप फुट्दा भासियो सडक (तस्बिरहरू)

कुपन्डोलमा मेलम्ची खानेपानीको पाइप फुट्दा भासियो सडक (तस्बिरहरू)

अर्थ चौतारी

कुपन्डोलमा मेलम्ची खानेपानीको पाइप फुट्दा भासियो सडक (तस्बिरहरू)

A A- A+

काठमाडौं ललितपुरको कुपण्डोलमा प्रमुख सडक नै भासिएको छ ।  मेलम्ची खानेपानीको पाइप फुट्दा सो सडक भासिएको हो  । प्रमुख सडक नै भासिँदा आवतजावतमा समस्या आएको छ । साथै गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?