कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा दुई दिनदेखि बेपत्ता एक किशोरको शव सोमबार फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–१७ वर्षीय विष्णु सुनारको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शनिबारदेखि महाकाली नदीमा बेपत्ता भएका सुनारको शव दोधारा चाँदनी–१० कुतियाकवरस्थित महाकाली नदीमा फेला परेको हो । उनको शव परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको प्रवक्ता जोशीले बताउनुभयो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच