डा. गोविन्द केसीको अनशन स्थगित

Dr Govinda KC on the 16th day of his fast-unto-death at TU Teaching Hospital in Kathmandu demanding crucial reforms in the medical education sector. Doctors attending to Dr KC said he has grown weak. Photo: Keshav Thoker/Republica

डा. गोविन्द केसीको अनशन स्थगित

अर्थ चौतारी

डा. गोविन्द केसीको अनशन स्थगित

A A- A+

काठमाडौं । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् ।

उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गरी अनशन स्थगित भएको जानकारी गराएका हुन ।

केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले गत वैशाख २९ गतेदेखि अनशन सुरु गरेका थिय ।

उनले सबै नेपालीलाई निःशुल्क औषधोपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने थप चारबुँदे माग राखेर पाँच दिनदेखि अनशनमा बसेका थिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?