प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

k|ltlglw;efdf ;f+;b sfsL{ sf7df8f}F, !% j}zfv M ;‹Lo ;+;b ejg gofF afg]Zj/df z'qmaf/ a;]sf] k|ltlglw;ef a}7s . tl:a/ M gjLg kf}8]n÷/f;;

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

अर्थ चौतारी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

A A- A+

काठमाडौं, भदौ २४ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायनसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन्। नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?