प्रचण्डले बोलाए संसदीय दलको बैठक

प्रचण्डले बोलाए संसदीय दलको बैठक

अर्थ चौतारी

प्रचण्डले बोलाए संसदीय दलको बैठक

A A- A+

काठमाडौँ । सत्ता नेतृत्व दल नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा बैठक बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?