रवीन्द्र मिश्रले किन गरे दोस्रो पुस्ता विफल सावित हुने कुरा ?

रवीन्द्र मिश्रले किन गरे दोस्रो पुस्ता विफल सावित हुने कुरा ?

अर्थ चौतारी

रवीन्द्र मिश्रले किन गरे दोस्रो पुस्ता विफल सावित हुने ...

A A- A+

काठमाडौं, १९ भदौ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले लोकतान्त्रिकरण र राजनीतिकरणमा ठूलो अन्तर रहेको बताएका छन् । राजनीतिकरणलाई लोकतान्त्रिकरण भनेर सोच्नु ठूलो भूल हो भन्ने उनको टिप्पणी छ । यसले समाज र देश दुवै ध्वस्त पार्ने उनको भनाई छ । दोस्रो पुस्ताका नेता अब यो कुरा नबुझ्ने हो भने अघिल्लो पुस्ताका नेताभन्दा विफल सावित हुने उनको दाबी छ । उनले फेशबुकमार्फत यस्तो धारणा राखेका हुन् । उनले लेखेका छन्–लोकतान्त्रिकरण (democratisation) र राजनीतिकरण (politicisation) मा ठूलो अन्तर छ।राजनीतिकरणलाई लोकतान्त्रिकरण भनेर सोच्नु हाम्रो ठूलो भूल हो। यसले यो समाज र देश दुबै ध्वस्त पार्दैछ।दोस्रा पुस्ताका नेताले पनि अब यो नबुझ्ने हो भने ती अघिल्लो पुस्ताका नेताभन्दा विफल सावित हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?