सुर्खेतबाट बुटवल जाँदैगरेको यात्रुवहाक बस कपिलवस्तुमा दुर्घटना, १९ जना घाइते

सुर्खेतबाट बुटवल जाँदैगरेको यात्रुवहाक बस कपिलवस्तुमा दुर्घटना, १९ जना घाइते

अर्थ चौतारी

सुर्खेतबाट बुटवल जाँदैगरेको यात्रुवहाक बस कपिलवस्तुमा दुर्घटना, १९ जना ...

A A- A+

काठमाडौं, १० भदौ । सुर्खेतबाट बुटवल जाँदैगरेको यात्रुवहाक बस कपिलवस्तुमा दुर्घटना भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । आज दिउँसो साढे २ बजे सुर्खेतबाट बुटवल जाँदै गरेको लु २ ख १५९८ को बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । १९ जना घाइतेमध्ये नौ जना घाइतेलाई थप उपचारको लागि मेडिकल कलेज रिफर गरिएको र अरु सामान्य उपचारपश्चात डिस्चार्ज भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?