केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु

केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु

अर्थ चौतारी

केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु

A A- A+

काठमाडौं– भारतको उत्तराखण्ड राज्यमा पर्ने केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ ।बिहीबार राति परेको भारी वर्षापछि रुद्रप्रयागमा पर्ने फाटा हेलिप्याड नजिकै गएको पहिरोमा परेर चार नेपालीको मृत्यु भएको हो

भारतीय सञ्चार माध्यमहरूले जिल्ला आपदा प्रबन्धन अधिकारी नन्दनसिंह रजवारले बिहीबार राति झन्डै साढे १ बजे भारी वर्ष हुँदा फाटा हेलिप्याडनजिकै चार जनाको पहिरोले पुरिएर मृत्यु भएको समाचार प्रकाशित गरेका छन् ।  रजवारका अनुसार चार जनाको शव पहिरोबाट बाहिर निकालेर रुद्रप्रयाग लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?