पर्सा । प्रहरीले पर्साको विरगन्जबाट नक्कली नेपाली नोटसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पर्सा प्रहरीले भारतको पश्चिमी चम्पारण बेतिया भावल पन्चायत बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र नेपाली नागरिक बारा प्रसौनीका ४० वर्षीया हलिमा खातुनलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ हजार दरका एक सय २३ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ। उनिहरुमाथी अनुसन्धान भइरहेको छ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच