पोखरा–मुग्लिन खण्डमा बस मर्स्याङ्दीमा खस्यो

पोखरा–मुग्लिन खण्डमा बस मर्स्याङ्दीमा खस्यो

अर्थ चौतारी

पोखरा–मुग्लिन खण्डमा बस मर्स्याङ्दीमा खस्यो

A A- A+

काठमाडौं । तनहुँको आँबुखैरेनी नजिकै भर्खरै एउटा बस दुर्घटनामा परेको छ । बस भारतीय नम्बर प्लेटको भएको बताइएको छ तर पुष्टि भने हुन बाँकी छ । प्रहरीका अनुसार बस खसेको बताइए पनि थप विवरण प्राप्त भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?