काठमाडौं । देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा इन्टरनेट सेवा काटिएको हो ।
बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेट काटेको इन्टरनेट सेवा प्रदायक ९आइस्पान० का अध्यक्ष सुधिर पराजुलीले जनकारी दिए ।
नेपालका नीजि इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेको बताईएको छ ।
बिहीबार करिब ४ बजेदेखि इन्टरनेट अवरुद्ध भएको हो । वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका सेवा अवरुद्ध भएको छ ।
नेपाल टेलिकमको इन्टरनेट सेवा भने अवरुद्ध नभएको टेलिकमका अधिकारीहरुले बताएका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच