काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपर र लेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।टोटनहमका लागि पेड्रो पोरोले र लेस्टरका जेमी भार्डेले एक–एक गोल गरेका थिए ।खेलको २९औँ मिनेटमा टोटनहमका पेड्रोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर ५७औँ मिनेटमा लेस्टरका भार्डेले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा दुवैले बरबरीमा चित्त बुझाउँदै अंक बाँड्न बाध्य भए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच