ललितपुरको बगलामुखी नजिकै एक घरमा आगालागी

ललितपुरको बगलामुखी नजिकै एक घरमा आगालागी

अर्थ चौतारी

ललितपुरको बगलामुखी नजिकै एक घरमा आगालागी

A A- A+

ललितपुर– ललितपुरको बगलामुखी मन्दिर नजिकै रहेको एक घरमा आगलागी भएको छ । स्थानीय अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको हाे । खाजा बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । आगो नियन्त्रणका लागि प्रहरी, स्थानीय, तीनवटा दमकल खटिएका थिए । क्षतिको विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?