व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री वर्मा काठमाडौंमा

व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री वर्मा काठमाडौंमा

अर्थ चौतारी

व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री वर्मा काठमाडौंमा

A A- A+

काठमाडौं । व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा शुक्रबार काठमाडौं आएका छन् । नेपाल भ्रमणका क्रममा उप–विदेशमन्त्री वर्माले विभिन्न दलका नेता तथा सरकारी उच्च अधिकारीहरूसँग भेट गर्नेछन् । यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपालको आर्थिक विकास, महिला सशक्तिकरण, उर्जा र जनताबीचको सम्बन्धलगायत साझा प्राथमिकताका विषयमा छलफल गर्न उनी नेपाल आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?